आवाज र डीएनए सहित सबै उमेरका व्यक्तिको बायोमेट्रिक्स संकलन गर्न नयाँ अध्यागमन नियम प्रस्ताव

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अध्यागमन प्रणालीमा बायोमेट्रिक्स संकलनलाई बढावा दिन नयाँ नियम प्रस्ताव गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित प्रस्तावित नियमअन्तर्गत सरकारले अध्यागमन प्रक्रियामा मानिसहरूको पहिचान ट्र्याक गर्नका लागि बायोमेट्रिक पहिचान प्रणाली स्थापना गर्ने तयारी गरेको हो । यस नयाँ नियमले होमल्याण्ड सेक्युरिटी ले बायोमेट्रिक्स लिन सक्ने व्यक्तिहरूको दायरा फराकिलो पार्नेछ, जसमा अमेरिकी […]