पटका पड्काउँदा बालक घाइते

चितवन । पटका पड्काउने क्रममा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा सल्किएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले जानकारी दिए । बुधबार (कात्तिक २५) साँझ भएको उक्त घटनामा बालकको छातीभन्दा तलको […]