१६ स्थानीय तहले कोषबाट लिए आन्तरिक ऋण, वित्तीय अनुशासन भने बेवास्ता
३ कात्तिक, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा १६ स्थानीय सरकारले आन्तरिक ऋण उठाएको पाइएको छ । अहिलेसम्म यस्तो ऋण नगर विकास कोषबाट मात्र उठाएको पाइएको छ । कोषबाट सो आवमा ३७ करोड १९ लाख …