ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

लन्डन, २९ असोज । राजकीय जिम्मेवारी त्यागेको ६ वर्षपछि राजकुमार ह्यारी र उनकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले पुराना सम्बन्ध पुनः जोड्दै आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने प्रयास गरेका छन्। राजा चार्ल्स तृतीयले दम्पती राजपरिवारका गैरकार्यरत सदस्य रहेको स्पष्ट पारेका छन्। […]