काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ । यसअघि मतपेटिकाका विषयमा प्रतिनिधि र उम्मेदवारहरुले प्रश्न उठाएपछि केही समय मतगणना हुन सकेको थिएन । यसका लागि केन्द्रीय निर्वाचन समितिले सरोकारवालाहरुसँग छलफल गरेको थियो । छलफलमा मतगणना सुरु गर्ने सहमति भएपछि मतगणना सुरु भएको हो । यसअघि शुक्रबार […]