भारतविरुद्ध ३३ रन बनाउन नसक्दा ऐतिहासिक जितबाट चुक्यो जापान

जापान भारतविरुद्ध ऐतिहासिक जितबाट चुकेको छ । टी–२० खेलमा भारतले दिएको ३३ रनको लक्ष्य पछ्याउँन नसक्दा जापान पराजित भएको हो ।