भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको प्रत्यक्ष उडान सेवा फेरि सुरु हुन लागेको छ। भारतीय अधिकारीहरूले बिहीबार जानकारी दिएका अनुसार, दुई देशबीचको चिसिएको सम्बन्ध विस्तारै सहज हुँदै गएपछि दुबै पक्षले प्रत्यक्ष हवाई सम्पर्क बहाल गर्ने निर्णय गरेका हुन्। सन् २०२० मा कोभिड–१९ महामारी सुरु भएपछि भारत–चीनबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो। त्यसपछि पनि सीमा विवाद […]