शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले नेपाल न्याय सेवाअन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृत वा सोसरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको केन्द्रीय कार्यालयस्थित लिखित परीक्षा नतिजा प्रकाशन शाखाले आइतबार सूचना जारी गर्दै न्याय, कानुन र सरकारी वकिल समूहको लिखित परीक्षाबाट १५७ जना उम्मेदवारलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि छनोट […]