फेरिए रसुवाका सीडीओ

२१ भदौ, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको करिब २ महिना मात्रै …