चीन, भारत र कोरियाका उद्धारकले कहाँ–कहाँ, कसरी गरेका छन् काम ?

१७ भदौ, काठमाडौं । १० भदौमा रसुवाको भोटेकाशीमा आएको विनाशकारी बाढीले तहसनहस बनाएको ठाउँमा उद्धारको काम जारी छ । बाढी आएको एक साता बित्दा पनि खोज तथा उद्धारको काम रोकिएको छैन । अहिले बाढीले ध्वस्त बनाएका हाइड्रोपावरका टनेल …