असाधारण बाढीका लागि पूर्वसूचना प्रणाली कति सक्षम छ ?

१२ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नेपाल–चीन सीमावर्ती क्षेत्रको भोटेकोशी नदी क्षेत्रमा प्रत्येक १०–१० मिनेटमा बाढीको तथ्यांक पठाउने सेन्सर थियो । भदौ १० गते बिहान …