‘इच्छाशक्ति भए गाँजालाई वैधानिक बनाउन कसैले रोक्दैन’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रधानमन्त्री बालेन शाहलाई भेटे । भेटमा उनले प्रधानमन्त्रीलाई प्रदेशले बनाएका ऐन कार्यान्वयन र विकास निर्माणका सन्दर्भमा ध्यानाकर्षण गराए । विषेशगरी गण्डकी प्रदेशले बनाएको घरेलु मदिरा ऐन तथा निवमावली कार्यान्वयन …