पाँचौं महिनामा चलायमान् बने सभामुख, प्रधानमन्त्रीलाई जवाफदेही बनाउने प्रयास
१ भदौ, काठमाडौं । सभामुख डिपी अर्यालमाथि विपक्षीहरुका तीनवटा प्रश्न र आरोपहरु थिए । एक– उनले सरकारमाथि संसदमा उठेका प्रश्नप्रति प्रधानमन्त्री बालेन शाहलाई जवाफदेही बनाउन सकेनन् । दुई– संसदमा अमर्यादित ढंगले वादप्रतिवाद हुँदा उनले नियन्त्रण …