रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज (शुक्रबार)बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय  घण्टी घरमा बस्नेछ ।  बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ । यस्तै, पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट […]