थाक्रेको ८ किलोमा पहिरो खस्दा काठमाडौं-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

२९ साउन, काठमाडौं । काठमाडौं-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको छ । राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बीच सडकमै रोकिएका छन् । धादिङ प्रहरीका अनुसार …