पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले ती टापुमाथि जापानको सार्वभौमिकताको समर्थन दोहोर्‍याएको छ ।  जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार अमेरिकाले जापानको उत्तरी क्षेत्रमाथिको सार्वभौमिकतालाई मान्यता दिने आफ्नो अडानमा कुनै परिवर्तन नगरेको बताए। राजदूत ग्लासले सामाजिक सञ्जाल ‘एक्स’ मा जापानका लागि प्रयोग हुने ‘उत्तरी क्षेत्र’ नाम उल्लेख […]