मुद्दा दायरले बैंकको कार्यसम्पादनमा असर पर्दैन : इन्भेस्टमेन्ट मेगा बैंक

२८ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यता अनुसार गरिआएको नियमित काम कारबाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतमाथि मुद्दा दायर भएको घटनाप्रति ध्यानाकर्षण भएको …