एक वर्षमा १४ हजार प्रहरी पुरस्कृत

२५ साउन, काठमाडौं । एक वर्षमा करिब १४ हजार भन्दा प्रहरी पुरस्कृत भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ हजार ४०६ प्रहरी पुरस्कृत भएका हुन् । जसमा कार्यालय सहयोगी ३५३ जना, …