नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ। कार्यक्रममा देशभरबाट करिब २०० च्यानल पार्टनरको सहभागिता रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हरेक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य डिलर नेटवर्कसँगको सहकार्यलाई थप सुदृढ बनाउने, उत्कृष्ट योगदानको सम्मान गर्ने तथा आगामी व्यावसायिक रणनीतिबारे जानकारी […]