चाडपर्व नजिकिएसंगै खसीबजारमा चहलपहल, कारोबार १५ प्रतिशत बढेको समितिको भनाइ

चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ। बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ। भट्टराईले आर्थिक वर्ष २०८२/८३ मा बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको जानकारी दिए। गत वर्ष चाडपर्वको समयमा […]