सर्लाही–४ बाट एकै परिवारका चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निर्वाचन क्षेत्र सर्लाही–४ बाट एकै परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट सर्लाहीका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहको परिवारका चार जना महाधिवेशन प्रतिनिधि चयन …