काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा संसद् गतिविधिबारे छलफल गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषय र संघीय संसद्का गतिविधिका सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएका […]