कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन् । तिवारीले अस्पतालभित्रै ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको दृश्य सिसीटिभीमा कैद भएको थियो । उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । कुटपिटपछि बजगाईंले आफूलाई कारबाहीको माग गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट […]