११ जिल्लामा फैलियो बर्डफ्लु, काठमाडौं उपत्यका र काभ्रेमा बढ्दो संक्रमण
९ असार, काठमाडौं । मुलुकका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ ।
पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको …