२८ अगुवाको अपिल : सरकारले हैकमी शासन अभ्यास तुरुन्त रोकोस्
२१ वैशाख, काठमाडौं । नागरिक अगुवाहरूले बालेन शाह नेतृत्वको सरकार सर्वसत्तावाद उन्मुख भएको बताएका छन् ।
२८ जना नागरिक अगुवाहरूले सोमबार ५ बुँदे अपिल जारी गर्दै सुकुमवासी बस्तीका नागरिकलाई बन्दुकको बलमा गरेको हठात् बेदखल, संसद् छलेर …