उद्योग वाणिज्य महासंघ भावी अध्यक्ष श्रेष्ठले सुनाए आफ्ना योजना

२१ वैशाख, काठमार्डौं । नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष तथा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो आगामी तीन वर्षे कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुन: परिभाषित गर्ने बताएका छन् । महासंघको ६०औं वार्षिक साधारणसभाका …