अमेरिकी उपविदेशमन्त्री सारा आज नेपाल आउँदै

१६ जेठ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्न लागेकी …