हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, सैन्य जहाजलाई भने अझै रोक

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले यो जलमार्ग बन्द गराएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेबनान र इजरायलबीचको १० दिने युद्धविरामलाई मध्यनजर गर्दै बाँकी […]