भाजपा नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री निश्चित, बुधबार शपथ

काठमाडौं- भारतीय जनता पार्टी भाजपाका नेता सम्राट चौधरी बिहारको मुख्यमन्त्री बन्ने भएका छन् । बिहारमा एनडीए गठबन्धनले सम्राट चौधरीलाई आफ्नो नेता चयन गरेसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यसअघि भाजपाका वरिष्ठ नेता शिवराज सिंह चौहानले सम्राट चौधरी विधायक दलको नेता चुनिएको घोषणा गरेका थिए । उनले बुधबार बिहानै मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ […]