आगामी प्रदेश र स्थानीय तहको चुनावमा ई-भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण

२० चैत, काठमाडौं । कर्णालीका युवाहरुले आउँदो प्रदेश र स्थानीय तहको चुनावमा ई– भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गरेका छन् । यसका लागि उनीहरूले निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी भेटेर ज्ञापनपत्र दिएका …