संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक बस्दै

संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२।१२।१६ को निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” गठन गरिएको हो। उक्त कार्यदलको पहिलो बैठक आज दिउँसो ३:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। कार्यदलमा नेपाली कांग्रेसका […]