तेस्रो नेपाल अक्वाटिक्स पौडी प्रतियोगितामा प्रहरी टिम च्याम्पियन

२४ जेठ, काठमाडौं । नेपाल प्रहरी तेस्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो । काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजन …