तुइनखोलामा सुख्खा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

उक्त सडकअन्तर्गत इच्छाकामना गाउँपालिका– ५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।