कर्णालीका सबै नागरिकलाई बिमाको पहुँच आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सबै नागरिकले बिमा सेवाको पहुँच पाउनुपर्ने बताएका छन्।