ग्यास अभाव टार्न आधा सिलिन्डर बिक्री गर्ने तयारीमा सरकार

माग अनुसार भारतबाट ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिन थालेपछि यस्तो तयारी गरिएको हो।