पराजयपछि सीके राउतले भने : एक-दुई वर्षमा जनता हामीतिरै आउँछन्
२४ फागुन, काठमाडौं । आम निर्वाचनमा व्यहोरेको अनपेक्षित पराजयपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले अहिलेको चुनावी …