काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन वर्षमा चितवन–२ बाट तेस्रो जित निकालेका छन् । हरेक पटक जित निकाल्दा उनले निरन्तर आफ्नै रेकर्ड ब्रेक गरेका छन् । चितवन २ को घोषित परिणाम अनुसार लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार […]