आयल निगम भन्छ- आत्तिनु पर्दैन, पेट्रोलियम आपूर्तिमा समस्या छैन
१८ फागुन, काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वको स्थिति थप तनावपूर्ण बनेको छ ।
इरानले पनि प्रत्याक्रमण थालेसँगै यो द्वन्द्वले विश्वव्यापी पेट्रोलियम आपूर्ति र मूल्यमा गम्भीर असर पार्ने देखिएको …