कक्षा १२ को परीक्षा आगामी वैशाखमा हुने (विज्ञप्तिसहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि शुरु हुने जनाएकाे छ । बोर्डले मंगलबार साेही परीक्षाकाे तालिका सार्वजनिक गरेको हो । वैशाख १४ गतेदेखि शुरु हुने परीक्षा २७ गतेसम्म संचालन हुने भएकाे छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको हाे । त्यसअघि एसईईको परीक्षा […]