हुम्लामा गोठभित्र पसेर चितुवाले मार्‍यो ४५ भेडा

१० चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित गोठभित्र पसेर  चितुवाले ४५ वटा भेडा मारेको छ । पोरीगाउँ भन्ने स्थानमा गोठभित्र पसेर ४५ वटा भेडा मारेको हो । आइतबार राति चितुवा गोठभित्र पसेर ४५ वटा भेडा …