सर्लाहीमा एक युवकलाई अमानवीय ढंगले कुटपिट, एक जना पक्राउ
२ चैत, जनकपुरधाम । सर्लाहीमा अर्धनग्न बनाएर एक युवकमाथि कुटपिट गरिएको भिडिओ भाइरल भएपछि प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कविलासी नगरपालिका–१० स्थित चमेलीमाई मन्दिर पछाडिको फनपार्कमा सो घटना भएको हो । फागुन …