पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
RajdhaniDaily.com | काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि व्यापक सैन्य आक्रमणको योजनालाई तत्कालका लागि स्थगित गर्ने घोषणा गरेका छन् । -