निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिका लगायतका सामग्री ढुवानी गरिरहेको छ ।  आयोगले अघिल्लो हप्ताबाट नै मतपेटिका लगायतका सामाग्री ढुवानी सुरु गरेको हो ।  आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र ३७ प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गरिने बताएको छ ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी