बैतडीका डाँडापाखामा हिउँ, किसान खुसी (तस्वीरहरू)

१० माघ, बैतडी । बैतडीमा हिमपातसहित वर्षा भएको छ । शुक्रबार राति यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै वर्षा भएको छ । जिल्लाको खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सत्बाझलगायतका क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा पनि वर्षा …