अमेरिकामा टिकटक विवाद समाधान: एडम प्रेसरलाई सीईओको जिम्मेवारी

अमेरिकामा टिकटकको स्वामित्व किनेर त्यसको सञ्चालनका लागि एक कार्यदल बनाइएको छ। ‘जोइन्ट भेन्चर’ (संयुक्त उपक्रम) औपचारिक रूपमा गठन गर्दै यसको नेतृत्व टोलीको पनि घोषणा गरिएको हो। संयुक्त उपक्रमको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा एडम प्रेसर रहनेछन्। उनले यसअघि अमेरिकामा टिकटक प्रयोगकर्ताको डेटा सुरक्षित राख्ने पहलको नेतृत्व गरेका थिए। प्रमुख सुरक्षा अधिकृतमा विल फरेल नियुक्त […]