काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको व्रत बसेका व्रतालुहरूले प्रदेश यात्रा अन्तर्गत आज त्रिवेणीमा स्नान गरी माधव नारायणको पूजा गरेका हुन् । व्रतालुहरूले माधव नारायणको पूजा नगरेसम्म स्वस्थानी व्रत अधुरो रहने विश्वास छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भइ माघ शुक्ल पूर्णिमासम्म […]