‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यविधि लागू, हरेक वर्ष १४ जना किसानलाई सम्मान गरिने

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ लागू गरेको छ । मन्त्रालयका अनुसार राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत देशभरका उत्कृष्ट कृषक तथा कृषि उद्यमीलाई सम्मान गर्दै कृषि पेशालाई आकर्षक, सम्मानित र व्यावसायिक बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा […]