काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्द्धन तथा व्यवसायिकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताएका छन् । राष्ट्रिय च्याउ दिवसका अवसरमा आज शुभकामना दिँदै मन्त्री डा. परियारले प्रविधि विस्तार, बजारीकरण तथा प्रवर्द्धन गर्न कृषि विभाग अन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको बताए। गुणस्तरीय च्याउ उत्पादन र प्रवर्द्धन, खाद्य तथा […]