झापामा जंगली हात्तीको आक्रमणबाट युवक घाइते

१० पुस, विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक युवक घाइते भएका छन् । मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । जिल्ला प्रहरी …