दीपेन्द्रको ४ विकेटमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णाली ९४ रनमा अलआउट
६ मंसिर, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय …